संसदीय समितिमा रहने को–कसको नाम अनुमोदन भयो ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो । जसअनुसार अर्थ समितिमा किशोरसिंह राठौर, तुल्सी थापा, घनश्याम भुसाल, चूँडामणि खड्का, जयकुमार राई, जुलीकुमारी महतो, नीरादेवी जैरु, प्रमीला … Continue reading संसदीय समितिमा रहने को–कसको नाम अनुमोदन भयो ?